काठमाडौँ, , २२ माघ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार ७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार ७३४ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ...