काठमाडौँ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि केन्द्रिय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्न भन्दै बोलाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको बताउनुभयो । गोरखाको एक कार्यक्रममा ...