काठमाडौं, २४ जेठ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा कुनै काम नगर्ने बताएकी छन्। आइतबार ओलीको विज्ञप्तिपछि प्रतिक्रिया दिँदै नेता झाँक्रीले ओलीको विज्ञप्तिलाई एकतर्फी घोषणा गरेर एकता गर्न ...