काठमाडौं, १६ असार । सरकारले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवम् संचारमन्त्री वसन्त नेम्वाङले जानकारी दिनुभयो । जेठ ३१ गतेको बैठकको निर्णय अनुसार ओझा नियुक्त हुनुभएको हो । नेपाल इञ्जिनियरिङ परिषदको ...