काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिनुभएको छ ।कांग्रेस महामन्त्री अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिनुभएको हो । महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उहा“ पा“चौ नम्बरमा हुनुहुन्छ । केही ...