ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीव्र उतारचढाव बीच सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार


एबीसी / संवाददाता

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक घटेको छ । आज शेयर बजार ४.६५ अंकले घटेर २ हजार ४ सय १४.१९ बिन्दुमा झरेको हो । बजारमा आज १८९ वटा कम्पनीको ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता शेयर कारोबार भएको छ ।
नेप्से सहित सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।

९० वटा कम्पनीको शेयरमुल्य बढदा ९२ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने बाँकी ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बैंक, माइक्रोफइनान्स, होटल एण्ड टुरिजम,लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको शेयरमूल्य घटेको छ । भने बाँकी सबै कम्पनीको शेयर मुल्य बढेको हो । बजारमा आज महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड ५५२ लाख कित्ता शेयर कारोबार भएको छ । दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टीप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, युनियन हाइड्रो, बेष्ट फाइनान्स, बुटवल पावर कम्पनी आदि कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री पफाइनान्स, हिमालय जेनेरल इन्स्योरेन्स, युनिभर्सल नेपाल कम्पनी आदि कम्पनीहरु रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com