काठमाडौं, २२ असोज । भारतको आर्थिक सहयोगमा निर्माण गरिएको कैलाली जिल्लाको टीकापुरस्थित ‘श्री सरस्वती माध्यमिक विद्यालय’को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । विहीबार भारत सरकारको ३.३ करोड करोड आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि ...