काठमाडौं, १५ जेठ । सरकारले प्रदेश र पालिकालाई दिने अनुदान बढाएको छ । आज घोषणा भएको बजेटमा समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९४ करोड र पालिकालाई ९४ अर्ब ५६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै ससर्त अनुदानमार्फत प्रदेशलाई ३५ अर्ब ८७ करोड र पालिकालाई ...