काठमाडौं । त्यसै गरी निजी क्षेत्रकै अर्को संसथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश गर्न नसकेको बताउनु भयो । मौद्रिक नीतिको समिक्षाले बजारमा रहेको तरलता हाहाकारको व्यवस्थापन गर्ने निति ल्याउन नसेकेको टिप्पणी गर्दै अध्यक्ष मल्लले बैंकमा ...