काठमाडौँ, २७ साउन । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था, २०७४ आज सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (५) बमोजिमका कार्य गर्ने उद्देश्यले पूर्वाधार विकास बैंकको रुपमा सोही ऐनको दफा ३ बमोजिम पब्लिक ...