राजविराज, १६ वैशाख । करीब ५० वर्षदेखि अलपत्र रहेको सप्तरीको राजविराजस्थित विमानस्थल सञ्चालनमा आउने भएको छ । उक्त विमानस्थलको पक्की धावनमार्ग निर्माण लगायतका सम्पूर्ण कार्य अन्तिम चरणमा रहेकाले वैशाखको अन्तिममा यहाँ विमान सञ्चालनमा ल्याइने उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष अरुण प्रधानले बताउनुभयो । विसं २०१६ ...