काठमाडौं, १९ जेठ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पाँच बुँदे रारा घोषणापत्र अनुसार प्रतिष्ठानको गतिविधि अघि बढ्ने बताउनुभयो । उहाँले एबीसी विशेष कार्यक्रममा बोल्नुहुँदै आफू जागिरे हुनलाई मात्र कुलपति नभएको र प्राज्ञले पूर्व मेचदिेखि पश्चिम महाकालीसम्मको समाज बुझ्नुपर्ने बताउनुभयो । कुलपति राईले भन्नुभयो, ...