काठमाडौं १७ मंसिर । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले एक हजार ८९२ मतसहित अग्रता लिइरहेका छन्। कीर्तिपुरमा एमालेका डा।सुरेन्द्र मानन्धरले १ हजार ३७८ र माओवादी केन्द्रका प्रा।डा।शिवशरण महर्जनले ...