काठमाडौं १९ मंसिर । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले गत आइतबार सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा एमालेलेलाई तेस्रो भयो भन्दै गरिएको प्रचारबारे आपत्ति जनाएका छन् । पोखरेलले स्थानीय तहको चुनावी परिणामलाई यथार्थतामा बुझ्न आवश्यक रहेको बताएकाछन् । पोख्रेलले ‘उपचुनावको परिणाम र शिक्षा’ भन्दै ...