काठमाडौं १४ पुस । दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान १८१ जना सवार विमान दुर्घटनामा २ जना बाँच्न सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर मृत्यु कति जनाको पुष्टि भयो भन्ने विषयमा फरक(फरक समाचार आइरहेका छन्। दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले उद्धार ...