काठमाडौं १७ माघ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्र को संसदीय दलको कार्यालयमा बैठक जारी छ । संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् । सरकारले लामो समय संसद नबोलाएर विधाराधीन अवस्थामा ...