काठमाडौं ६ फागुन । प्रकृति लम्सालको रहस्यमय मृत्युबारे राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गरेका छन् । मंगलबार सभाबाटै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । सभामा आकस्मिक समयमा सांसहरूले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजी मा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यूको ...