काठमाडौं ६ फागुन । राष्ट्रियसभाको बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०र८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ।
कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नेछन्।








प्रतिक्रिया दिनुहोस्