काठमाडौं ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ‘तानाशाह’ रहेको टिप्पणी गर्नुभएको छ । जेलेन्स्कीले ‘तानाशाह’ प्रमाणित हुने गरी उपद्रो मच्चाएको टिप्पणीसहित ट्रम्पले जेलन्स्कीले चुनाव गर्न इन्कार गरेको आरोपसमेत लगाउनुभएको बीबीसीले जनाएको छ । सन् २०२२ फेब्रुअरीमा रुसी आक्रमणपछि युक्रेनमा ‘मार्शल ...