काठमाडौं १३ फागुन । थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार गरेको छ । अनलाइन ठगीको काममा लगाइएका उनीहरूलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । यसअघि दूतावासले गएको शुक्रवार मेवाडीबाट ...