काठमाडौं १४ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। समृद्धिका लागि सुशासन अभियानका संयोजक पवित्रमणि शर्माले उद्योगीसँग निजी लाभ लिएको आरोप लगाउँदै छानबिनको मागसहित उजुरी दिएका हुन्। उजुरीमा ऊर्जामन्त्री खड्का, विद्युत् नियमन आयोगका अध्यक्ष राम ...