काठमाडौं ५ चैत । सिद्धबाबा सुरुङ आयोजनाको भौतिक प्रगति ४५।५८ प्रतिशत पुगेको छ । गत माघमा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदा आयोजनाको प्रगति ४० प्रतिशत हाराहारी थियो । ११ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सुरुङको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका थिए । त्यहाँ १ ...