काठमाडौं १८ चैत । चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेका हिंसा, तोडफोड, आगजनी र लुटपाटको विस्तृत विवरण गृहमन्त्री रमेश लेखकले संसद्मा प्रस्तुत गर्ने भएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीनकुने घटनाको अनुसन्धान गरिरहेको र यसको विस्तृत ...