काठमाडौं २५ चैत । नेपाल सुपर लिग एनएसएल फुटबलमा एफसी चितवन र झापा एफसीले बराबरी खेलेर अङ्क बाडेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पुर्याएको छ ...