दाङ,१३ मङसिर । एक पटक होइन, पटक- पटक अनुगमन गर्दा पनि दाङ तुलसीपुर बसपार्कको मासु पसलहरुको अबस्थामा सुधार आउन सकेको छैन । अझै पनि मासु पसलमा जाली नराखिएको, मासुपसलको बाहिर साईबोर्ड नराखिएको, सरसफाई नगरेको, बासी मासु राख्ने गरेको , बंगुर पाल्ने र मासु बेच्ने एउटै ...