काठमाडौं,२० मङसिर । दक्षिण एशियाका भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, भूटान, नेपालका शिक्षा क्षेत्रका बौद्घिक सहभागी शिक्षा सार्वजनिक हितको विषयक तीन दिवसीय सङ्गोष्ठीले अभिभावक, शिक्षक र विद्यालयलाई नजिक तुल्याई स्थानीय तहबाटै शिक्षा सुधारको पहल गर्न सुझाएको छ । सहभागीले काठमाडौँको एक निजी विद्यालय र एक सार्वजनिक ...