जनकपुर,२१ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलित समुदायलाई नेतृत्वमा नल्याए सम्म दलितको अवस्था नफेरिने बताएका छन् । दलित समुदायको वर्तमान आर्थिक, सामाजिक अवस्थाबारे चर्चा गर्दै मुख्यमन्त्री राउतले दलित समुदायलाई नेतृत्वमा नल्याए सम्म अवस्था परिर्वतन हुन नसकिने जिकिर गरेका छन् । छुवाछुत मुक्त ...