काठमाडौं, १७ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ । रिपोर्टस क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कायक्रममा उहाँले सो कार्यक्रम शुरु भएपछि कृषि उत्पादकत्वमा समेत वृद्धि भएको बताउनुभयो । सरकारले कृषि ...