काठमाडौ,१० साउन । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ । कंचनपुरकी निर्मला पन्तको गत बर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो । एक बर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको ...