काठमाडौं, २५ साउन । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका सबै युवालाई आफ्नो कर्तव्य र भूमिका बोध गरी राष्ट निर्माणमा अघि बढ्न आग्रह गर्नुभएको छ । ललितपुरमा आज नेपाल युवा संस्था सञ्जाल आयोनले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय युवा दिवस २०१९’को कार्यक्रममा युवामन्त्री विश्वकर्माले नेपाली समाजको ...