काठमाडौ २५ जेठ । विराटनगरमा दुई दिनसम्म चलेको पालिकाका उपमेयर तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलाले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा न्यायिक सुधारको मागसहित आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषय, योजना कार्यान्वयन र अनुगमनमा सुधार, औद्योगिक क्षेत्रमा अधिकार विस्तार, सेवा प्रवाहमा सुधार र ...