काठमाडौं, २६ माघ । सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नीतिगत निर्णयमा सहयोग पु¥याएको अभियोगमा हाईप्रोफाईलका तत्कालीन उपप्रधानमन्त्रीसहित १ सय ७५ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि देशभर तरंग उत्पन्न भईरहेको छ । ठूला माछा समाउने अख्तियारको यो कदम केही हदसम्म प्रशंसनीय भएपनि पक्षपाती र पूर्वाग्राही ...