नयाँदिल्ली । अमेरिका र भारतबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो । दुई देशबीच भएको द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी दुबै नेता आफ्ना नागरिकलाई कट्टर इस्लामी आतंकबाट बचाउन प्रतिवद्ध ...