काठमाडौं, ७ चैत । कोरोनाको उद्गमस्थल वुहानबाट चिनले संक्रमण फैलिनबाट रोक्ने कार्य पूर्णरुपमा नियन्त्रणमा लिएको छ । विश्वमा कोरोना पहिलो पटक कुनै ठाउमा पूर्ण रुपमा नियन्त्रण लिएको यो पहिलो घटना हो । विश्वले यसलाई कसरी रोकथाम गर्न सकिन्छ भनेर चिन्तित बनेका बेला चिनले रोकथाम गर्न ...