Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ, २ जेठ । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । जसमा ३६ जना निको भएका छन्। यसैवीच दाङका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गढवा गाउँपालिका ...