बझाङ , १६ असार । बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालीका भित्रका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिइने नीति ल्याएको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ मा सो भत्ताको व्यवस्था गरिने नीति पारित गरिएको हो । ज्यपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले नीति तथा बजेटमा उक्त व्यवस्था सार्वजनिक गरेकी ...