काठमाडौँ, ६ चैत । काठमाडौँको चाल्नाखेलमा भेटिएको दुई शव विद्यार्थीको भएको खुलेको छ ।दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा शुक्रबार दिउँसो खहरेस्थित जंगलमा फेला परेको शव दुई जना विद्यार्थीको भएको पुष्टि भएको हो ।प्रहरीले मृतकका आफन्तमार्फत शवको पहिचान गरेको हो । नुवाकोट घर भएका १६ वर्षीय अर्जुन ...