काठमाडौँ, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालअन्तर्गत कार्यरत स्टाफ नर्सहरुलाई सेवावाट हटाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौँ तहका स्टाफ नर्सहरू सझना ...