काठमाडौं १० असार । वान एक्स बेट’मार्फत विभिन्न खेल तथा अन्य प्रतिस्पर्धामा बाजी लगाउने कामको प्रवर्द्धन गरेको आरोपमा चर्चित भ्लगर राजकुमार थापा पक्राउ परेका छन्। नेपालका धेरै सस्क्राबइर र फलोअर रहेका भ्लगरमध्ये एक काभ्रेको तेमाल–८ घर भएका उनलाई ‘वान एक्स बेट’बाट अवैध पैसा लिएर अनलाइन ...