काठमाडौं, २८ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिका(२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर ९बेनी(जोमसोम(कोरला० सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी(जोमसोम(कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा ...