काठमाडौं, ११ भदौ, । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकलाई कुटपिट गरिएको विरोधमा कञ्चनपुरमा शिक्षकको आन्दोलन चर्किंदै गएको छ। नेपाल शिक्षक महासंघ जिल्लास्तरीय आन्दोलन परिचालन समितिले सोमबारदेखि सामुदायिक तथा संस्थागत विद्यालय अनिश्चितकालीन रुपमा बन्दको घोषणा गरेका छन्। सिद्धनाथ माध्यमिक विद्यालयमा लेखा सहायक पदमा ...