काठमाडौ २६ असार । भारतको दिल्लीमा आज बिहीबार बिहान भूकम्प गएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र एनसीएसका अनुसार बिहीबार बिहान ९: ४ बजे दिल्ली(एनसीआरमा भूकम्प महसुस गरिएको हो। भूकम्प ४।४ रेक्टर स्केलको थियो। दिल्ली(एनसीआरमा लगभग ४ देखि ५ सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो। ...