काठमाडौ २४ असार । रसुवा जिल्ला प्रशासन कार्यालयले रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोसी नदीआसपास अझै पनि जोखिम रहेकाले सावधानी अपनाउन सम्बन्धित सबैलाई सुझाव दिएको छ। मंगलबार बिहान ३ बजेतिर रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२, रसुवागढीस्थित भोटेकोसी नदीमा भीषण बाढी आउँदा १८ जना बेपत्ता छन् भने ...