काठमाडौं २२ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सम्मेलन आयोजना गर्ने प्रस्ताव अघि सारेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले दातृ निकायबाट आर्थिक सहयोग जुटाउन सम्मेलन आयोजना गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा राखेका हुन् । “सबै शुभेच्छुक दातृ निकायहरूलाई बोलाएर रंगशालामा सम्मेलन गरौँ, हाम्रो अवस्था बताऔँ ...