काठमाडैं, २३ माघ । नेपाल वायुसेवा निगमले २ वटा न्यारोबडी जहाज भाडामा लिन ग्लोबल टेन्डर आब्हान गरेको छ। निगमले मंगलबार टेन्डरको सूचना जारी गर्दै २२ मार्च भित्र प्रस्ताव माग गरेको हो। संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले २ वटा न्यारोबडीको लागि सूचना जारी गरेको बताएका ...