काठमाडौ २८ माघ । नेकपा माओवादी केन्द्रका बागमती इन्चार्ज जनार्दन शर्माले पार्टी अझै पनि सहरबासी र मध्यम वर्गसँग जोडिन नसकेको बताएका छन्। आइतबारदेखि राष्ट्रिय सभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उपमहासचिव शर्माले ०६४ को उभारलाई जोगाउन नसक्दा माओवादीमा क्षयीकरण देखिएको पनि बताएका छन्। ...