हेटौँडा, २ फागुन ।बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सार्वजनिक खरिद ऐन संघीयता बिरोधी रहेको बताएका छन् । बुधबार हेटौंडामा आयोजित ‘पत्रपत्रिका सञ्चालनमा देखिएका समस्या र समाधानका उपायहरू’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले सार्वजनिक खरिद ऐन संघीयता बिरोधी रहेको ...