काठमाडौं ८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कुनै लोकलाज नभएको टिप्पणी गरेका छन्। बालकुमारी घटनामा दोषी देखाउँदा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको भन्दै उनले प्रधानमन्त्री प्रचण्डको आलोचना गरे। ‘दोषी मन्त्री ९ज्वाला० हो भनेर सरकारले नै बनाएको ...