Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं ९ फगुन । आईसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । ३७। १ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, ...