काठमाडौ २६ असार । असार २४ गते मध्यरातमा भोटेकोसीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्डमा अस्थायी पदमार्ग बनाइएको छ। पदमार्ग बनेसँगै ४ सय ८५ भन्दा बढीलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्याइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, भन्सार कार्यालय यार्डमा फसेका २ वटा ...